कालीगण्डकी करिडोर प्रभावितलाई ८ करोड मुआब्जा वितरण

बेनी । राष्ट्रिय महत्वको कालीगण्डकी करिडोर प्रसारण लाइनका प्रभावितलाई आठ करोड रूपैयाँ मुआब्जा वितरण गरिने भएको छ । बहुचर्चित २२० केभीए दाना–खुर्कोट–बर्दघाट कालीगण्डकी करिडोर प्रसारण लाइनअन्तर्गत म्याग्दी र पर्वत क्षेत्रका एकसय प्रभावित घरधुरीलाई रु आठ करोड मुआब्जा वितरण गर्न लागिएको आयोजनाका लेखा प्रमुख गोविन्द सुवेदीले जानकारी दिए । मालपोत र नापी कार्यालयको सिफारिश, चलनचल्तीको दररेट … Continue reading कालीगण्डकी करिडोर प्रभावितलाई ८ करोड मुआब्जा वितरण